FAQs Complain Problems

भू–बनोटको सामान्य परिचय

          यो गाउँपालिका  जुम्ला जिल्लाको गोठीचौर गाउँपालिकाको धवलमुडी–०४ मा अवस्थित छ । यस गाउँपालिकाको चारै दिशामा सिंचाईयुक्त ज्यूलो , उत्तरपट्टि  खेतीयोग्य पाखो जमिन रहेको छ । त्यस्तै करिब १६ वटा सामुदायिक वनहरू साथै सदाबहार सल्लो, देवदारको जंगल यस क्षेत्रमा रहेको छ । दक्षिणमा घना जंगलको साथै ठूलो पाटन अवस्थित छ ।